भौतिक सुख मिल्छ शान्ति मिल्दैन
साथी मिल्छ असल मित्र मिल्दैन
नोकर मिल्छ सेवक मिल्दैन
शासन मिल्छ मान मिल्दैन
पुस्तक मिल्छ बिद्दा मिल्दैन
मुर्ति मिल्छ भगवान मिल्दैन
कलम मिल्छ सिर्जना मिल्दैन
स्त्री मिल्छ धर्मपत्नी मिल्दैन
ओछ्यान मिल्छ निद्रा मिल्दैन
गीता मिल्छ ज्ञान मिल्दैन
चित्र मिल्छ चरित्र मिल्दैन
शरीर मिल्छ आत्मा मिल्दैन
भोजन मिल्छ भोक मिल्दैन
औषधि मिल्छ उमेर मिल्दैन
साथी मिल्छ असल मित्र मिल्दैन
नोकर मिल्छ सेवक मिल्दैन
शासन मिल्छ मान मिल्दैन
पुस्तक मिल्छ बिद्दा मिल्दैन
मुर्ति मिल्छ भगवान मिल्दैन
कलम मिल्छ सिर्जना मिल्दैन
स्त्री मिल्छ धर्मपत्नी मिल्दैन
ओछ्यान मिल्छ निद्रा मिल्दैन
गीता मिल्छ ज्ञान मिल्दैन
चित्र मिल्छ चरित्र मिल्दैन
शरीर मिल्छ आत्मा मिल्दैन
भोजन मिल्छ भोक मिल्दैन
औषधि मिल्छ उमेर मिल्दैन
No comments:
Post a Comment