Check Page Rank of your Web site pages instantly: |
This page rank checking tool is powered by Page Rank Checker service |
something
i really want to give some information for user this site.
Monday, August 20, 2012
Saturday, March 17, 2012
Wednesday, January 4, 2012
शिक्षा र जीवन
शिक्षा र जीवन
शिक्षा जीवनको लागि अपरिहार्य आवश्यकता हो । शिक्षाले जीवनमा नयाँ र सकरात्मक परिवर्तन ल्याउनु पर्दछ । शिक्षित मानिस अरु भन्दा सकरात्मक, सुखी र नयाँ सोच भएको हुनु पर्दछ । वास्तवमा शिक्षा भनेको मानिसको जीवनमा सम्पूर्ण पक्षको विकास गरी उसको जीवनशैलीमा सकरात्मक परिवर्तन ल्याउनु हो ।
शिक्षाले जीवन जीउनको लागि सकरात्मक सहयोग गर्नुपर्दछ, बाधा तथा अवरोध होइन । शिक्षा व्यतिm आफ्नो तरिकाले सिक्न पाउनु पर्दछ, नकि कसैको करकाप, डर धम्कीमा होइन । तर यहाँ शिक्षाको नाममा शिक्षाको नै दुरुपयोग भएको छ । यहाँ शिक्षा लिनको लागि स्वतन्त्र नभई करकाप र बाध्यता बनेको छ । वास्तवमा शिक्षा व्यतिmले आफ्नो इच्छा अनुसार स्वतन्त्र रुपमा लिन पाउनु पर्दछ र जीवनशैलीमा सकरात्मक सहयोग पु¥याउनु पर्दछ । शिक्षाले मानिसलाई जीवन दिनु पर्दछ, मृत्यु होइन । मानौँ एक विद्यार्थी पढ्नमा निकै टाठो र सबै भन्दा अगाडि छ तर परिक्षा एस् एल् सी मा फेल भयो भने उसले आत्महत्या गर्ने सम्भावना हुन्छ । यहाँ थुप्रै उदाहरण छन्, जो परिक्षमा फेल भएर आत्महत्या गरिरहेका छन् । किन परीक्षामा फेल हुदैमा आत्महत्या गर्नु पर्दछ र ? हामीकहाँ शिक्षा भनेको पढ्नु घोक्नु र परीक्षामा कसरी हुन्छ राम्रो अंक ल्याउनु मात्र भएको छ । घोकन्ते विद्यामा मात्र हाम्रो शिक्षा भएको छ । जीवन उपयोगी शिक्षाबाट हामी वञ्चित छौँ । मानौँ हामी कक्षामा पृथ्वीनारायण शाहले गरेका कामका बारेमा पढ्दैछौँ र त्यही प्रश्न परीक्षामा आउछ र घोकेर त्यसको उत्तर लेखिन्छ र पास भइन्छ भने त्यस शिक्षाले हाम्रो जीवनमा के नै उपलब्धी भयो र ? अविभावक, शिक्षक र विद्यार्थी परीक्षमा राम्रो अंक नआएको मा दुःखी हुन्छन् तर किन राम्रो भएन ? के यो शिक्षा सही छ ? भनेर पूनरावलोकन कहिल्यै गर्दैनन् ।
Monday, October 24, 2011
पैसाबाट के मिल्छ के मिल्दैन
भौतिक सुख मिल्छ शान्ति मिल्दैन
साथी मिल्छ असल मित्र मिल्दैन
नोकर मिल्छ सेवक मिल्दैन
शासन मिल्छ मान मिल्दैन
पुस्तक मिल्छ बिद्दा मिल्दैन
मुर्ति मिल्छ भगवान मिल्दैन
कलम मिल्छ सिर्जना मिल्दैन
स्त्री मिल्छ धर्मपत्नी मिल्दैन
ओछ्यान मिल्छ निद्रा मिल्दैन
गीता मिल्छ ज्ञान मिल्दैन
चित्र मिल्छ चरित्र मिल्दैन
शरीर मिल्छ आत्मा मिल्दैन
भोजन मिल्छ भोक मिल्दैन
औषधि मिल्छ उमेर मिल्दैन
साथी मिल्छ असल मित्र मिल्दैन
नोकर मिल्छ सेवक मिल्दैन
शासन मिल्छ मान मिल्दैन
पुस्तक मिल्छ बिद्दा मिल्दैन
मुर्ति मिल्छ भगवान मिल्दैन
कलम मिल्छ सिर्जना मिल्दैन
स्त्री मिल्छ धर्मपत्नी मिल्दैन
ओछ्यान मिल्छ निद्रा मिल्दैन
गीता मिल्छ ज्ञान मिल्दैन
चित्र मिल्छ चरित्र मिल्दैन
शरीर मिल्छ आत्मा मिल्दैन
भोजन मिल्छ भोक मिल्दैन
औषधि मिल्छ उमेर मिल्दैन
Saturday, October 22, 2011
कसको आँखामा के हुन्छ ?
प्रहरीको आँखामा अपराधी हुन्छ
मित्रको आँखामा सहयोगी हुन्छ
बालकको आँखामा निर्दोषिता हुन्छ
बाबुको आँखामा कर्तब्य हुन्छ
शत्रु को आँखामा प्रतिशोध हुन्छ
पुजारीको आँखामा इश्वर हुन्छ
आमाको आँखामा माया हुन्छ
गरिबको आँखामा इमान्दारिता हुन्छ
Wednesday, October 19, 2011
घमण्डी मान्छे
विश्वाश गर्यो धोका दिन्छ
आश्रय दियो टाउकोमा टेक्छ
क्षमा गर्यो काँतर सम्झन्छ
दुख को समयमा सुख खोज्छ
सुखको समयमा इर्ष्यालु हुन्छ
सल्लाह दियो अपमान ठान्छ
उपकर गर्न खोज्यो वास्ता गर्दैन
प्रेम गर्यो धोका दिन्छ
उपदेश दियो मुन्टो बटारछ
आदर गर्यो चाकडी सम्झन्छ
आज्ञा दियो निहुँ खोज्छ
Wednesday, September 21, 2011
TYPES OF GIRLS
*Hard Disk Girls
-she remember everthing for ever.
*RAM Girls
-She forgets about you, the moment you turn her off
*Windows Girls
-Everyone knows that she cant do anything,but no one can live without her.
*Screen Saver Girls
-She is good for nothing but at least she is fun
*Internet Girls
-Difficult to access.
*Server Girls
-Always busy when you need her.
*Multimedia Girls
-She makes horrible things look beautiful.
*CD-ROM Girls
-She is always faster and faster.
*E-mail Girls
-Everything (10) she says, eight are nonsinse.
*Virus Girls
-Also known as 'wife' when you are not expecting her, she installs herself and uses all your resources. If you try to uninstall her you will lose everything.
Please send me suggests by comments or facebook.
-she remember everthing for ever.
*RAM Girls
-She forgets about you, the moment you turn her off
*Windows Girls
-Everyone knows that she cant do anything,but no one can live without her.
*Screen Saver Girls
-She is good for nothing but at least she is fun
*Internet Girls
-Difficult to access.
*Server Girls
-Always busy when you need her.
*Multimedia Girls
-She makes horrible things look beautiful.
*CD-ROM Girls
-She is always faster and faster.
*E-mail Girls
-Everything (10) she says, eight are nonsinse.
*Virus Girls
-Also known as 'wife' when you are not expecting her, she installs herself and uses all your resources. If you try to uninstall her you will lose everything.
Please send me suggests by comments or facebook.
Subscribe to:
Posts (Atom)