Thursday, August 4, 2011

केहि जानकारी

* फेसबुक क सस्थापक मार्क जुकर वर्ग हुन् भने गुगल का सस्थापक ल्यारी पेग र सेर्गेइ बिन हुन् 
* हाम्रो पैताला को लम्बाई त्यति नै हुन्छ जति हत्केला को हुन्छ 
* शरीर मा कुनै पनि पीडा को अनुभव मस्तिष्क मार्फत हुन्छ तर स्वय मस्तिष्क मा भने हुदैन 
* मस्तिष्क मा ८० % पनि हुन्छ 
* मस्तिष्क दिनको तुलना मा राती बढी सक्रिय हुन्छ 
* स्वस्थ हुनका लागि आधा पेट खानुहोस , त्यसको दुइ गुना पानी पिउनुहोस तिन गुना श्रम गर्नुहोस र चार गुना हस्नुहोस 
* आग लागि मा परेर मृत्यु हुनुको प्रमुख कारण पोल्नु होइन , आग लागि मा पर्ने अधिकांश मृत्यु को कारण अक्सिजन को कमि तथा विभिन्न रासायनिक ग्यास हुन्छ