Saturday, October 22, 2011

कसको आँखामा के हुन्छ ?

प्रहरीको आँखामा               अपराधी हुन्छ 
मित्रको आँखामा                सहयोगी हुन्छ 
बालकको आँखामा            निर्दोषिता हुन्छ 
बाबुको आँखामा                कर्तब्य हुन्छ
शत्रु को आँखामा                प्रतिशोध हुन्छ
पुजारीको आँखामा            इश्वर हुन्छ
आमाको आँखामा             माया हुन्छ
गरिबको आँखामा             इमान्दारिता हुन्छ 

No comments: