विश्वाश गर्यो धोका दिन्छ
आश्रय दियो टाउकोमा टेक्छ
क्षमा गर्यो काँतर सम्झन्छ
दुख को समयमा सुख खोज्छ
सुखको समयमा इर्ष्यालु हुन्छ
सल्लाह दियो अपमान ठान्छ
उपकर गर्न खोज्यो वास्ता गर्दैन
प्रेम गर्यो धोका दिन्छ
उपदेश दियो मुन्टो बटारछ
आदर गर्यो चाकडी सम्झन्छ
आज्ञा दियो निहुँ खोज्छ
No comments:
Post a Comment